kalika

जब दुबईमा यिनको १२ सयको तलब बढेर एक वर्षभित्रै ५५ सय दिराम पुग्यो … हेर्नुहोस कारण यस्तो रहेछ……..(हेर्नुस पुरा विवरण)

मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु । मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ । काठमाडौको…

Posted on kalika