यूट्यूबमा हालेका साना भिडियोहरुबाट ठूलो फ्यान फलोइङ कमाएकी रियाशा दाहालको जन्म वि.सं २०५२ श्रावण ६ गते काठमाडौँमा भएको हो। उनले आफ्नो पढाई कान्तिपुर कलेज अफ म्यानेजमेन्टबाट ब्याचलर तह बि.बि ए उत्तिर्ण गरेकी थिइन्।उनी कलेज नेपालको भिडियोबाट चर्चामा आएकी हुन्। साथै…