मोडल अञ्जली अधिकारीले सार्बजनिक गरिन यस्ता भुतुक्कै बनाउने तस्बिर मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(१० तस्बिर सहित)

नेपाली लोकदोहोरी मोडलिङमा चलेको र व्यस्त नाम हो अञ्जली अधिकारी । यदाकदा ट्रो;लको सिकार समेत बन्ने अधिकारीको डिमान्ड लोकदोहोरीमा निकै छ ।

हरेक दिन जसो उनी म्युजिक भिडियो छायाङ्कनमा व्यस्त हुन्छिन् । व्यस्तताकै बाबजुद पनि उनी सामाजिक सञ्जालमा एक्टिभ भने भैरहन्छिन । प्रायः भिडियो छायाङ्कनका तस्बिरहरूलाई उनले आफ्नो फेसबुक वालमा साझेदार गरिरहेकी हुन्छिन् ।

अन्जलि ले तस्विर भने अलि फरक शैलीको हल्ने गरेकिछन । हेलमेट लगाएर सारी चोलोमा अति नै सुन्दर देखिएकी छन् ।कालो चस्माले उनलाई झनै बबाल देखिन अझै साथ दिएको छ ।

आकर्षक शारीरिक बनावट र सुन्दरताले भरिएकी अञ्जलीले फिल्ममा पनि अभिनेत्रीको रूपमा प्रयास गरेकी थिइन् । हेरौ उनै अन्जलिका सुन्दर तस्बिरहरु।