क्युट सुन्दरी, अभिनेत्री मलिका महतले सार्बजनिक गरिन यस्ता तस्बिर, मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(१५ तस्बिर सहित)

काठमाडौं, फिल्म ‘यात्रा’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी मलिका महत पछिल्लो समय चर्चामा छिन् । मार्मिक लामाको गीत ‘फूलबुट्टे सारी’ को फिमेल भर्सनको म्युजिक भिडियोमा मलिकालाई मोडल तथा कलाकार पल शाहसँग देख्न सकिन्छ ।

यो भिडियो पछिल्लो समय चर्चामा रहेको छ । भिडियोसँगै मलिकाको पनि तारिफ गरिएको छ । ‘यात्रा’ गर्ल मलिका सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहने गर्छिन् । यहा हेर्नुहोस भिडियो।

उनले इन्स्टाग्राममा कैयन् तस्वीरहरु शेयर गर्ने गर्छिन् । उनको सुन्दरताको फ्यानले उत्तिकै तारिफ पनि गर्ने गर्छन् । सामाजिक सञ्जालमा मलिकाले शेयर गरेका तस्वीरहरु हेरौं।