नेपाली हिरोइनहरुमा ट्याटु खोप्ने क्रम बढदै कस्ता कस्ता ठाउँमा छन त ट्याटु हेर्नुहोस्…..(तस्बिर सहित)

काठमाडौं ट्याटु खोपेको तस्बिर सार्वजनिक भएपछि अभिनेत्री साम्राज्ञलक्ष्मी शाह केही समय वि”वादमा तानिएकी थिइन् । उनको उक्त तस्बिर ट्याटु कलाकारले सार्वजनिक गरिदिएको भन्दै केही समय सामाजिक सञ्जालमा आक्रो”शित पनि भइन् । प्रेमलगायतका विभिन्न विवादमा तानिने साम्राज्ञीको सार्वजनिक भएको त्यो तस्बिरले अधिक चर्चा पाएको थियो ।

नेपामा ट्याटु खोप्ने क्रम बढेको छ । ढाडदेखि कम्मर सम्म नै ट्याटु खोप्ने अर्की अभिनेत्री हुन् प्रियंका कार्की । उनको हातदेखि खुट्टालगायतमा पनि ट्याटु खोपिएका छन् । ट्याटु एउटा रहर भएको छ ।

एक जना कलाकार भन्छन्, अभिनयमा लागेका कतिपयले कथाले नमागे पनि ट्याटु खोपेका छन् यो उनीहरुको नीजि मामला हुन सक्छ तर पर्दामा आएपछि, मिडियामा आएपछि चर्चाको विषय बन्नु स्वभाविक हो ।

५ दशकको उमेरतिर लागेकी अभिनेत्री करिश्मा मानन्धरले ट्याटु खोपेकी छन् । उनको ट्याटु स्पष्ट देखिने गरेको छ । सार्वजनिक कार्यक्रम होस् वा राजनीतिक नै विभिन्न ठाउँमा जाँदा उनी खुलेको पहिरन लगाउँछिन्, ट्याटु प्रस्ट देखिन्छ । कहिलेकाहीँ यस्तै ट्याटु खोपेको, देखाएकोलगायतका विवादका कारण पनि उनीहरु मिडियामा छाइरहने गरेका छन् ।

अर्की गायिका सरस्वती लामा ले पनि ट्याटु खोपाएकी छन, सार्वजनिक कार्यक्रम होस् वा विभिन्न ठाउँमा जाँदा उनी खुलेको पहिरन लगाउँछिन्, ट्याटु प्रस्ट देखिन्छ ।

अर्की नायिका शुश्मा कार्की ले पनि ट्याटु खोपाएकी छन, सार्वजनिक कार्यक्रम होस् वा विभिन्न ठाउँमा जाँदा उनी खुलेको पहिरन लगाउँछिन्, ट्याटु प्रस्ट देखिन्छ ।