कुनै समयकी जल्दि बल्दि चर्चित नायिका गरिमा पन्त यस्तो अवतारमा…..(तस्बिर सहित)

काठमाडौं ।

नायिका गरिमा पन्त १९८८ सेप्टेरम्बर १९ तारिखमा लमजुङमा जन्मएकी हुन् । नम्र स्वभावकी कम बोल्ने लजालु तर अभिनयमा राम्रो दक्खल राख्ने उनको कुनै समय नेपाली सिने जगतमा राम्रै चर्चा हुन्थ्यो ।

म्यूजिक भिडियो हुँदै ठूलो पर्दामा डेब्यू गरेकी गरिमालेचलचित्रमा राम्रो पकड बनाइरहेका बेला विबाह गरिन् ।

विबाहपछि उनि कला क्षेत्रबाट पलायन भइन् । हाल उनि श्रीमानसँग बिदेशमा बस्छिन् ।उनले हाल सम्म ‘झोला’, ‘तीन घुम्ती’ फूल, ठूली, सम्झना, अर्जुन देव, जीवन मृत्यु, मनले मनलाई मान्छ, सुन्दर मेरो नाम, फूल, भइहाल्छ नि, जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् । हेरौ उनै नायिकाका समाजिक सन्जालमा केहि तस्बिर उनले सार्बजनिक गरेकि हुन। (तस्बिर)