बेल्जियममा यसरि रमाउँदै नायिका गरिमा पन्त हेर्नुहोस (तस्बिरहरु सहित)

नायिका गरिमा पन्त बिबाह पश्चात बेल्जियममा बस्दै आइरहेकी छिन् । एनआरएन श्रीमानसँग गरिमा हाँसी खुसी रहेको सामाजिक सञ्जालमा उनले पोष्ट गरेका तस्बिर तथा स्टोरीबाट अड्कल काट्न सकिन्छ ।

गरिमा बेल्जियममा श्रीमानले सञ्चालन गर्दै आइरहेको रेष्टुरेन्ट व्यावसायलाई सघाउँदै आइरहेकी छिन् । बिहे पछि उनले कुनै पनि फिल्म खेलेकी छैनन् । फिल्म ‘झोला’ बाट राष्ट्रिय पुरस्कार पाएकी गरिमाले दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् ।